प्रस्तावित राजदूतविरुद्ध उजुरी दिएका उजुरीकर्ता नै सम्पर्कविहीन
काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित राजदुतहरूविरुद्ध परेका उजुरीहरूको सुनुवाइ प्रक्रिया अघि बढाउन खोज्दा उजुरीकर्ताहरूको अनुपस्थितिले चुनौती थपेको छ । विभिन्न १३ देशका लागि प्रस्तावित राजदुतहरूविरुद्ध परेका उजुरीको विषयमा...