संसदीय दलको संरचना र सुविधा व्यवस्थापनबारे छलफल गर्न संसद सचिवालयले बोलायो ६ दलका प्रतिनिधि
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनपछि गठन हुने नयाँ संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग संसदीय दलसम्बन्धी व्यवस्थापनका विषयमा छलफल गर्न संसद सचिवालयले पहल थालेको छ। यसक्रममा नयाँ संरचनामा रहने ६...