गोकुल बास्कोटाले भने : ‘एमाले महाधिवेशन प्रतिनिधि छनौटमा गलत संस्कार देखियो’
काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको महाधिवेशनका लागि प्रतिनिधि छनौटका सन्दर्भमा गलत संस्कार देखिन पुगेको बताएका छन् । विगतका समेत प्रतिनिधि भएर महाधिवेशनमा भाग लिएको अनुभव सुनाउँदै...