‘नेपालका चाडपर्व र संस्कृति विज्ञानसम्मत छन्’ : संस्कृतिविद् गुरुङ
काठमाडौँ । संस्कृतिविद् डा.जगमान गुरुङले नेपालका चाडपर्व, रीतितिथि र संस्कृति विज्ञान एवं प्रकृतिसम्मत भएको बताएका छन्। नयाँ वर्ष २०८३ को सन्दर्भमा नेपालको मौलिक परम्परा र समाजको अन्तरसम्बन्धबारे चर्चा गर्दै उनले...