‘सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छु’ : सभामुख अर्याल
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले ललितपुरको कला, संस्कृति, सम्पदा र नेवारी भाषाको संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्ने बताएका छन् । ललितपुरमा शनिवार आयोजित कार्यक्रममा उनले सम्पदा, संस्कृति, मठमन्दिर...