‘समाजमा सकारात्मक चेतना जगाउने कवि तथा साहित्यकार राष्ट्रका मेरुदण्ड हो’-रक्षामन्त्री राई
काठमाडौँ । रक्षामन्त्री मानवीर राईले समाजमा सकारात्मक सन्देश फैलाउने र जनचेतना जगाउने कवि तथा साहित्यकारहरू राष्ट्रका मेरुदण्ड रहेको बताएका छन् । आज आयोजित कवि उमेश राईले लेखेको कवि उमेश अकिञ्चनकृत...