खुम्बु आइसफलमा सेराक भत्किँदा दुई जना घाइते, हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
काठमाडौँ । सगरमाथा क्षेत्रको खुम्बु आइसफलमा भएको हिमखण्ड (सेराक) भत्किने घटनामा एक विदेशी आरोही र एक शेर्पा गाइड घाइते भएका छन्। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ।...