दोस्रो ‘सगरमाथा फ्रेन्डसिप’ सैन्य अभ्यासका लागि नेपाली सेना चीन जाँदै
काठमाडौं । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच सेप्टेम्बर १७ देखि २८ तारिखसम्म हुने संयुक्त सैन्य अभ्यासका लागि नेपाली सेना आज चीन जाँदैछ । गत वर्ष नेपालमा भएको संयुक्त सैन्य...