‘सातै प्रदेशमा जलनको सघन उपचार व्यवस्था स्वागतयोग्य’-विन्दवासिनी कंसाकार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विन्दवासिनी कंसाकारले सातै प्रदेशमा जलनको सघन उपचारको व्यवस्था गरिने नीति स्वागतयोग्य रहेको बताएकी छन् । आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जलनको सघन उपचार...