प्रधानमन्त्री ‘प्रचण्ड’ र एस जयशंकरबीच भेटवार्ता
काठमाडौँ । भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका नवनियुक्त सङ्घीयमन्त्री एस जयशंकरले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री ‘प्रचण्ड’ बसेको होटेल ताजमा जयशंकरसँग आज भेट भएको हो। भेटमा उनीहरुबीच...