निजामती सेवा ऐन प्रशासनिक पुनर्संरचनाको अनुभूति हुने गरी ल्याइने
काठमाडौँ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी विधेयक २०७५’ लाई प्रशासनिक पुनर्संरचनाको अनुभूति हुने गरी ल्याइने भएको छ । मस्यौदा...