कर्मचारी समायोजन समग्र उत्प्रेरणाको कमी र समाधान
राज्य सङ्घीय संरचनामा गएपछि राजनैतिक सङ्घीयता सँगै प्रशासनिक सङ्घीयताको आवश्यकता थियो। कर्मचारी समायोजन सँगै प्रशासनिक सङ्घीयता सुरुवात भएको छ । कर्मचारी समायोजन मात्र सबै प्रकारका प्रशासनिक समस्याको हल हैन।सङ्घीयता पश्चात्...