शासकीय व्यवस्थामा संघीय राज्य पद्धति ‘गलगाँडे’ धराप
पृष्ठभूमि : शासकीय व्यवस्थापन र राजकीय शक्ति सञ्चीतिकरणमा केन्द्रीयताको एकल अधिकार दुरुपयोग उच्च रहेको अनुभूत हुन्छ । सबै प्रकारका शक्तिलाई केन्द्रमा नै सञ्चय गर्ने मोहमा सबै राजनैतिक दलका उच्च नेतृत्वहरू...