एकीकृत वाम पार्टीको बैठक कात्तिक २० मा गर्ने माओवादीको निर्णय
काठमाडौँ। नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गरेर संयुक्त बैठक कात्तिक २० गते बस्ने निर्णय गरेको छ । त्यसअघि माओवादीको केन्द्रीय समिति बैठक १८ गते बस्ने प्रवक्ता अग्नि...