स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहतालाई समेत सचेत गराउन रास्वपाको सिफारिस
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहतालाई समेत सचेत गराउन प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको छ। पार्टीको केन्द्रीय कार्यालयबाट प्रेषित पत्रअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा...