‘सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता हो’: डा. शेखर कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले राज्य सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार रहेको टिप्पणी गरेका छन् । नेता कोइरालाले सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सह्य नहुने बताए ।...