बाढी प्रभावित क्षेत्रमा टेलिकमको नि:शुल्क सञ्चार सुविधा थप अवधि कायम
काठमाडौँ । बाढीबाट प्रभावित तथा आसपासका क्षेत्रमा नेपाल टेलिकमले आफ्ना सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको नि:शुल्क सञ्चार सुविधा तत्कालका लागि निरन्तर रहने भएको छ। कम्पनीका अनुसार प्रभावित क्षेत्रमा भ्वाइस कल, मोबाइल...