सरकारविरुद्ध सत्याग्रह बस्ने काँग्रेस सांसद गौतमको चेतावनी
काठमाडौँ । नेपाली काँग्रेसका सांसद सञ्जय गौतमले सरकारविरुद्ध सत्याग्रह बस्ने चेतावनी दिएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै बर्दियाको आयोजना सुटुक्क पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरा पुर्याइएको भन्दै...