कर्मचारीमाथि कुटपिटको आरोपमा पर्साका वडाध्यक्ष पक्राउ
काठमाडौँ । पर्साको कालिकामाई गाउँपालिका-३ का वडाध्यक्ष सञ्जय पटेललाई गाउँपालिकाका एक कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार इलाका प्रहरी कार्यालय पोखरियाको...