जनमतको अध्यक्षमा सीके राउत पुनः निर्वाचित, महासचिवमा सञ्जय यादव
काठमाडौँ। जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत पुनः निर्वाचित भएका छन्। वीरगञ्जमा आयोजित महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा राउतले ९५८ मत प्राप्त गरेका छन् भने महासचिवमा सञ्जयकुमार यादव निर्वाचित भएका छन्। अध्यक्षमा...