सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच १०औँ द्विपक्षीय समन्वय बैठक प्रारम्भ
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच सीमा सुरक्षा तथा व्यवस्थापन, सीमा अपराध नियन्त्रण तथा दुई देशका सीमावर्ती सुरक्षा निकायबीच आपसी समन्वय र सहकार्य अभिवृद्धि गर्ने...