२४ कार्तिक २०८०, शुक्रबार
समानुपातिक सांसदमा जसपाकी यादव निर्वाचित
काठमाडौँ । मधेश प्रदेश सभामा रिक्त रहेको जनता समाजवादी पार्टीको समानुपातिक सांसदमा सञ्जिलाकुमारी यादव निर्वाचित भएकी छन् । निर्वाचन आयोगले राजपत्रमा सूचना प्रकाशन गर्दै यादव प्रदेशसभा सदस्य निर्वाचित भएको घोषणा...