सञ्जीवनी अस्पतालमा ‘आमा सुरक्षा कार्यक्रम’
राँझा (बाँके) । नेपालगञ्जमा निजी क्षेत्रबाट सञ्चालित सञ्जीवनी अस्पतालमा मंगलवारदेखि ‘आमा सुरक्षा कार्यक्रम’ सुरु गरिएको छ । मातृ तथा शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै अस्पतालले ‘आमा सुरक्षा कार्यक्रम’ सञ्चालनमा ल्याएको अस्पतालका...