रेडक्रसको जग्गा खरिद प्रकरमा पूर्वअध्यक्षसहित पाँच जना पक्राउ
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीका लागि भक्तपुरमा जग्गा खरिद गर्दा आर्थिक अनियमितता र ठगी गरेको आरोपमा पूर्वअध्यक्ष सञ्जीव थापासहित पाँच जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भक्तपुर...