चाडपर्वमा काठमाडौँ उपत्यकामा रगत अभाव छैनः रक्तसञ्चार सेवा केन्द्र
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले चाडपर्वको समयमा आकस्मिक दुर्घटनाका घाइते, प्रसूति सेवा तथा नियमित डायलासिस गराइरहेका बिरामीका लागि रगतको अभाव नरहेको बताएको छ । सोमवार...