सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, कुनै दिन प्रमाण देखाउँछु : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिपुलेक-लिम्पियाधुराको समस्या समाधान गर्न अरूले सट्टापट्टाबारे निर्णय नै गरेको बताएका छन्। राष्ट्रिय सभाको बुधबारको बैठकमा भारत भ्रमणबारे सांसदले उठाएको प्रश्नको प्रष्टीकरण दिँदै उनले त्यसबारे...