झ्याडी-देउराली खण्ड स्तरोन्नति शुरु
सिन्धुपाल्चोक । जिल्लाको सदरमुकाम चौताराबाट सिपाघाट-कात्तिके हुँदै काठमाडौँको नारायणटारसम्म पुग्ने सडकको स्तरोन्नति कार्यले तीव्रता पाएको छ । दशकौँदेखि चौताराबाट काठमाडौँ जान ८४ किलोमिटर यात्रा गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै छोटो र...