उच्च शिक्षामा बजेट वृद्धिको माग गर्दै त्रिचन्द्रका विद्यार्थी सडकमा, ‘भिक्षा देही’ शीर्षकमा अभियान सुरु
काठमाडौँ । राजधानीस्थित त्रिचन्द्र कलेजका विद्यार्थीहरूले उच्च शिक्षामा सरकारी लगानी वृद्धि गराउन दबाब सिर्जना गर्ने उद्देश्यसहित सडक आन्दोलन थालेका छन् । उनीहरूले प्रतीकात्मक रूपमा ‘भिक्षा देही’ शीर्षकमा अभियान सञ्चालन गर्दै...