झापामा ८ करोडमा बन्यो सडक आयोजना कार्यालय, भौतिक मन्त्री दाहालले गरे उद्घाटन
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बिहीबार झापा दमकमा निर्मित सडक आयोजना कार्यालय उद्घाटन गरेका छन् । मन्त्री दाहालले काँकडभिट्टा-लौकही सडक योजना (पूर्वी खण्ड), दमक, झापाको नवनिर्मित...