काठमाडौँ महानगरको गौरव योजना ‘धुलोरहित सडक’ कार्यक्रम अन्तर्गत ५५ किलोमिटर सडक कालोपत्रे
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको गौरव योजना ‘धुलोरहित सडक’ कार्यक्रम अन्तर्गत अहिलेसम्म ५५ किलोमिटर सडक कालोपत्रे भएको छ । ३ वर्ष नियमित चल्ने कार्यक्रमको लागत २ अर्ब ५२ करोड ४७ लाख...