सडक सुरक्षामा प्रविधि, जनचेतना र कानुन कार्यान्वयनमा जोड
काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले सडक दुर्घटना न्यूनीकरणका लागि प्रविधिमैत्री निगरानी प्रणाली, जनचेतना अभिवृद्धि तथा प्रभावकारी कानुन कार्यान्वयनमा जोड दिएका छन् । समितिका सदस्यहरूले सवारीको गति...