सडक मजदुरलाई खाना खुवाउने अभियानमा कांग्रेसको समर्थन
काठमाडौँ । कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले गरेको बन्दाबन्दीका कारण रोजगरी गुमाएका मजदुरलाई हाम्रो टिम नेपालले खुल्लामञ्चमा निसुल्क खाना खुवाइरहेका छन् । काठमाडौँ महानगरपालिकाले वैकल्पिक व्यवस्था गर्ने भन्दै यसरी...