खजुरामा हुलाकी सडकको विकल्पका रूपमा नयाँ सडक सञ्चालनमा
काठमाडौँ । बाँकेको खजुरा गाउँपालिकाले नेपालगञ्ज-गुलरिया हुलाकी सडकमा अवरोध उत्पन्न भए पनि आवागमन निरन्तर कायम राख्ने उद्देश्यले वैकल्पिक सडक मार्ग निर्माण गरेको छ। गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकका अनुसार खजुरा बजार...