सडक व्यवसाय व्यवस्थापन कार्ययोजना निर्माण गर्न सर्वोच्चले दियो १५ दिनको समय
काठमाडौँ । सर्वोच्च अदालतले १५ दिनभित्र सडक व्यवसाय व्यवस्थापन कार्ययोजना निर्माण गर्न आदेश दिएको छ। बुधबार न्यायाधीशहरू शारङ्गा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले काठमाडौँ महानगर, प्रदेश र संघीय सरकारलाई...