उत्तराखण्डका मन्त्रीले भने : ‘प्रधानमन्त्री बालेनको भारत भ्रमणमा पञ्चेश्वर र सुक्खा बन्दरगाहबारे छलफल हुन्छ’
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को प्रस्तावित भारत भ्रमणका क्रममा लामो समयदेखि अघि बढ्न नसकेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना र नेपाल–भारत सीमामा निर्माणाधीन सुक्खा बन्दरगाहका विषयमा छलफल हुने भएको छ।...