प्रदेशमा शिक्षाको अवस्था चिन्ताजनक मुख्यमन्त्री सिंह
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रदेशमा शिक्षाको अवस्था चिन्ताजनक रहेको बताएका छन् । मधेश प्रदेश सरकार, शिक्षा तथा संस्कृति मन्त्रालयद्वारा जनकपुरधाममा आज आयोजित राष्ट्रिय शिक्षा सम्मेलनमा मुख्यमन्त्री सिंहले...