पर्यटकीय गन्तब्य बन्दै बाँकेको ‘सत्खलुवा होमस्टे’
बाँके । बारबर्दिया नगरपालिका–९ खैरेनीमा रहेको सत्खलुवा ताल जैविक विविधताले भरिपूर्ण छ । कुनै समय माछापालन र सिँचाइका लागि उपयोग गरिएको ताललाई संरक्षण गर्न थालिएसँगै त्यहाँ पुग्ने पर्यटकको सङ्ख्या दिनप्रतिदिन...