बसको ठक्करबाट मृत्यु भएकी सिन्की बोहराका परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण
काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले कैलालीको अत्तरियामा बसको ठक्करबाट मृत्यु भएकी सिन्की बोहराको परिवारलाई उचित क्षतिपूर्ति तथा दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि...