बालुवाटारमा सत्ता पक्षीय दलको बैठक सुरु
काठमाडौँ । सत्तापक्षीय दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बसिरहेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,...