‘संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैन’ : विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संविधान संशोधनको विषय केवल संसद्को गणित वा सत्ता-प्रतिपक्षको स्वार्थमा सीमित हुन नहुने बताएका छन्। काठमाडौँको खुलामञ्चमा आयोजित पार्टीको १५ औँ महाधिवेशनलाई सम्बोधन गर्दै...