टीआरसीमा द्वन्द्वकालका १५ हजार थप उजुरी
काठमाडौँ । सत्यनिरूपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालीन घटनाका विषयलाई लिएर १५ हजारभन्दा बढी नयाँ उजुरी प्राप्त भएको जनाएको छ । आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा आयोगका पदाधिकारीले काबु बाहिरको परिस्थिति...