सत्यनिरूपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्ति सिफारिस समिति बैठक
काठमाडौं । सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगमा आइतबार पदाधिकारी नियुक्तिका लागि सिफारिस समितिको बैठक बसेको छ। पदाधिकारी नियुक्तिको विषयलाई छिट्टै अन्तिम रुप दिइने सिफारिस समितिले...