गोविन्द केसीले गेटा मेडिकल कलेलमा सत्याग्रह सुरु गर्दै
काठमाडौँ। चिकित्सा शिक्षा सुधारका लागि भन्दै प्रा. डा. गोविन्द केसीले गेटा मेडिकल कलेजमा सत्याग्रह सुरु गर्न लागेका छन् । मेडिकल शिक्षा सुधारको लागि लामो समयदेखि सत्याग्रहलगायत दबाबमूलक अभियान चलाउँदै आएका...