सत्य निरुपण र बेपत्ता आयोगमा पूर्व मुख्यसचिव गड्तौलासहित १० पदाधिकारी नियुक्त हुँदै
काठमाडौँ । सरकारले संक्रमणकालीन न्यायसम्बद्ध सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा नयाँ पदाधिकारीहरू नियुक्त गर्ने तयारी गरेको छ। मन्त्रिपरिषद्को आज बस्ने बैठकले यी दुई आयोगमा...