पूर्वराष्ट्रपति यादवद्वारा ‘सत्संगदीक्षा’ लोकार्पण
काठमाडौँ । पूर्वराष्ट्रपति डा.रामवरण यादवले प्राचीन सनातन धर्म र पूर्वीय सभ्यताले नेपाल र भारतलाई धार्मिक, सांस्कृतिक र जनस्तरको सम्बन्ध प्रगाढ तुल्याउन महत्त्वपूर्ण योगदान गरिरहेको बताएका छन् । हनुमान ढोका दरबार...