सदनमा तोडफोड वा अशान्ति गरे क्षतिपूर्ति सांसदबाटै असुल गरिने
काठमाडौँ । प्रतिनिधि सभामा सांसदहरूले ध्वंसात्मक गतिविधि वा भौतिक क्षति पुर्याएमा त्यसको क्षतिपूर्ति सम्बन्धित सदस्यबाटै असुल गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले तयार पारेको नयाँ मस्यौदामा...