निजामती प्रशासनमा नैतिकता, सदाचारिता र सकारात्मकता(भिडियोसहित)
सार्वजनिक जिम्मेवारीमा रहने निजामती प्रशासन नैतिक रुपमा सदाचारी, व्यावसायिक रुपमा दक्ष र सेवा सम्बन्धका दृष्टिमा शिष्ट रहनु पर्दछ । निजामती कर्मचारीका दुई कार्यमुकाम हुन्छन्, पहिलो सेवास्थल र अर्को नीति व्यवस्थापन...