निजामतीमा ‘सदाचार तथा सुशासन एकाइ’ स्थापना प्रस्ताव, कार्यसम्पादन मूल्यांकनसँग जोडिने
काठमाडौँ । संघीय निजामती सेवा ऐनको प्रस्तावित मस्यौदामा कर्मचारी आचरण, नैतिकता र कार्य संस्कृतिमा सुधार ल्याउने उद्देश्यसहित ‘सदाचार तथा सुशासन एकाइ’ स्थापना गर्ने व्यवस्था समावेश गरिएको छ। कर्मचारीमा अनुशासन, व्यवहार...