मध्यवर्ती क्षेत्रमा साना तथा घरेलु उद्योगहरू सञ्चालनको अनुमति दिन सुझाव
काठमाडौँ। संसदीय समितिले मध्यवर्ती क्षेत्रमा साना तथा घरेलु उद्योगहरू सञ्चालनको अनुमति दिन सरकारलाई सुझाव दिएको छ । संघीय संसद्को राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति अन्तर्गत गठित...