जनकपुरधाममा सामाजिक सद्भाव कायम गर्न वृहत् र्याली प्रदर्शन
जनकपुरधाम । जनकपुरधाममा पछिल्लो समय उत्पन्न तनावपूर्ण परिस्थितिलाई मत्थर पारी सामाजिक सद्भाव र एकता कायम गर्ने उद्देश्यले एक वृहत् सद्भाव र्याली निकालिएको छ । जिल्ला प्रशासन कार्यालय, धनुषाको अगुवाइमा आयोजित...